राष्ट्रिय युवा संघ नेपाल गुल्मीले सम्पन्न गर्यो मोटरसाइकल र्याली प्रदर्शन

तम्घासमा मोटरसाइकल र्याली प्रदर्शन पश्चात आयोजित कोण सभामा राष्ट्रिय युवा संघ नेपाल,गुल्मी ईन्चार्ज कपुर घिमीरे तथा राष्ट्रिय युवा संघ नेपाल,गुल्मी अध्यक्ष कृष्ण आचार्यले राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा जागरण सन्देश प्रबाह गर्नका लागि.........

महेन्द्र आदर्श वामीटक्सारले लघु सङ्ग्राहलय स्थापना गर्ने

श्री महेन्द्र आदर्श माध्यमिक विद्यालय,मुसिकोट नगरपालिका ७,वामीटक्सार,गुल्मीले विद्यालयमा लघु सङ्ग्राहलय स्थापना गर्ने भएको छ।विद्यालयका प्रधानाध्यापक देबिराम शर्माका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार लघु सङ्ग्राहलय स्थापना गर्ने कार्यको सुरूवात गर्न थालिएको हो...........

शक्तिमा आऊने रहर जागेमा दल खोलेर आऊन मुसिकोट नगर प्रबक्ताको पुर्बराजा लाई सुझाब

गुल्मीको मुसिकोट नगरपालिकाका नगर प्रबक्ता हरिहर सापकोटाले पुर्ब राजा ज्ञानेन्द्र लाई शक्तिमा आऊने रहर जागेमा दल खोलेर आऊन आग्रह गर्नुभएको छ।वामीटक्सार स्थित सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जले तयार गरेको वि.स.२०८२ सालको भित्तेपात्रो बिमोचन तथा शुभकामना.........

समाजसेवि गंगाराम खरेल लाई जन्मभुमीमा गरियो स्वागत

मुनपा ९ स्थित डॅासिकोटमा रहेको खड्गभुमि कालिका मन्दिर ब्यबस्थापन समितिको तर्फ देखि गंगाराम लाई स्वागत सम्मान गरिएको हो।खरेलले यस मन्दिर भवन निर्माणको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ.........

एमाले उपमहासचिब ज्ञवॅाली गुल्मीका जनप्रतिनिधि अभिमुखिकरण कार्यक्रममा

नेकपा एमालेका उपमहासचिब प्रदिप कुमार ज्ञवॅाली गुल्मीका जनप्रतिनिधि अभिमुखिकरण कार्यक्रममा सहभागी हुनुभएको छ।चैत्र ८ र ९ गते दुईदिन नेकपा(एमाले) जिल्ला कमिटी गुल्मीको स्थानीय विकास विभाग द्वारा आयोजित जनप्रतिनिधि अभिमुखिकरण कार्यक्रममा उपमहासचिब ज्ञवॅालीले बिशेष सम्बोधन गर्नुभएको हो........

गुल्मीमा कॅाग्रेस र एमालेको संयुक्त भेला सम्पन्न

गुल्मीमा नेपाली कॅाग्रेस र नेकपा एमालेको संयुक्त संयन्त्रको पालिलकास्तरीय भेला तम्घासमा सम्पन्न भएको छ।गुल्मीका १२ ओटै पालिका कमिटीहरू बाट दुबै पार्टिका अध्यक्ष तथा सचिबको सहभागिता रहेको कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा एमाले.........

झेंदीको पक्कीपुल आगामी बैशाख १ गते देखि सन्चालनमा आऊने

गुल्मीको मुसिकोट नगरपालिका वडानं ७ र ३ जोड्ने पक्कीपुल आगामी ०८२ बैशाख १ गते देखि सन्चालनमा आऊनेगरी काम भईरहेको वडानं ७का वडाध्यक्ष हरिहर सापकोटाले बताऊनु भएको छ।युनिक खवर डट कम संगको कुराकानीमा अध्यक्ष सापकोटाले भन्नुभयोः” पुल निर्माण कार्य छिटो सम्पन्न गरी सन्चालनमा ल्याऊनका लागि आज जलप......

गुल्मीमा कांग्रेस र एमाले निकट विद्यार्थी हरूले स्ववियु निर्वाचनमा गठबन्धन गर्ने

गुल्मीमा कांग्रेस र एमाले निकट विद्यार्थी सङ्गठनहरूले स्ववियु निर्वाचनमा गठबन्धन गर्ने भएका छन्..........

गुल्मीमा लघुवित्तका ग्राहकहरूका लागि १ दिने पशुपालन तालिम सम्पन्न

सूर्योदय वामी लघुवित्त संस्था लिमिटेड शाखा कार्यालय गौडाकोट गुल्मीले आफ्ना ग्राहक सदस्यहरूका लागि एक दिने पशुपालन सम्बन्धी तालिम आयोजना गरेको छ। तालिम गुल्मिदरबार गाउँपालिका-३ मा सम्पन्न भएको हो, जसमा ८१ जना ग्राहक सदस्यहरूले सहभागिता जनाएका थिए..........

स्व.बेगप्रसादको निधनको कारण वामीटक्सार बजार बन्द

गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडानं ७ वामीटक्सार बजार निवासी प्रतिष्ठित व्यवसायी तथा समाजसेवी वेगप्रसाद शाक्यको हिजो फागुन १५ गते भएको असामयिक दुखद निधनको शोकमा आज वामीटक्सार बजारका सबै पसलहरू बन्द छन.........