पहिरोपीडित रोल्पालीको पीडामा राष्ट्रिय युवा संघ नेपाल को सहयोग
थवाङ गाउँपालिका- ५, कोटलवारमा श्रावण २७ गते साँझ अविरल वर्षासँगै गएको पहिरोमा परी १३ जनाको ज्यान गएपछि शोकमा डुबेका परिवारको दुःखमा राष्ट्रिय युवा संघ नेपाल,लुम्बिनी प्रदेश कमिटीले साथ दिएको छ........