वामीबासी जहाँ भए पनि एउटै परिवार — पुनर्मिलनमा दिलीप थापाको जोड
साबिक वामी ९ नम्बरबासी एक हौं भन्ने मूल नाराका साथ वामी नमुना समाज,मुसिकोट नगरपालिका–७,भेडुवा गाउँले आयोजना गरेको ऐतिहासिक पुनर्मिलन तथा भेटघाट कार्यक्रम २०८२ को दोस्रो दिन आइतबार सफलतापूर्वक सम्पन्न भएको छ.........