त्रिभुवन माविको महायज्ञ तयारी : वामीटक्सारमा अभियान टोलीको सक्रिय भेटघाट
त्रिभुवन नमूना माध्यमिक विद्यालय, बडिगाड–२ खर्वाङले आयोजना गर्न लागेको श्रीमद्भागवत धनधान्यान्चल सप्ताह ज्ञान महायज्ञ–२०८२ को निमन्त्रणाको लागि विद्यालय अभियान टोलीले मुसिकोट नगरपालिका–७ वामीटक्सारमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ........