एमालेले आयोजना गर्यो ददल्कामा शोकसभा

नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट ९ को वडा कमिटीले ददल्कामा शोक सभा सम्पन्न गरेको छ।आफ्नो पार्टीका कर्मठ,इमान्दार कार्यकर्ता डिलबहादुर बिक को असामयिक निधनको नबौं पुन्य तिथिको दिन उहॅाकै निवासमा शोक सभा आयोजना गरिएको हो........

सोरठी संरक्षण समुह मालारानीको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

सोरठी संरक्षण समुह मु न पा ८ मालारानीको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।वडानं ८ का वडा सदस्य चन्द्र घर्तीका अनुसार २०८१ तिहारे भैलो दाता सँग को भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरिएको हो.........

देशभक्त छोरो मर्दा देशै रूँदो रैछ

उपचारका क्रममा भारतको एक अस्पतालमा मंगलबार निधन भएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ.......

जाउँ हिँड रेसुङ्गा अभियानले ब्यापकता पाईरहेको छःमेयर पन्थी

गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जाउँ हिँड रेसुङ्गा अभियानले ब्यापकता पाईरहेको बताउनुभएको छ.......

डॅासिकोटमा खड्कभुमि मन्दिरको आवासगृह बनाईदै

गुल्मीको मुसिकोट नगरपालिका वडानं ९ स्थित डॅासिकोटमा रहेको खड्कभुमि कालिका मन्दिरको आवासगृह बनाऊन शुरू गरिएको छ।मन्दिरमा आऊने दर्शनार्थीहरूको संख्या बढेको र उहॅाहरूको डॅासिकोटमा आवासिय बसाई सजिलोहोस भनेर आवासगृह बनाऊन लागिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष रामकृष्ण कंडेलले बताऊनुभयो.......

रूद्र खरेलको बिशेष आग्रह : ‘राममन्दिर निर्माण को लागि आर्थिक सहयोग गरौं’

मुसिकोट नगरपालिका वार्ड नं ५ तल्लाफाट स्थित श्री राम मन्दिर निर्माण को लागि आर्थिक सहयोग संकलन कार्य अगाडि बढाईएको छ।ऐतिहॅासिक महत्व बोकेको यस राम मन्दिर लाई सबै धर्मअनुरागी तथा सामाजिक भावनाले ओतप्रोत महानुभावहरूको सल्लाह सुझाब अनुसार पुनर्निमाण गरिने समाजसेवि रूद्रराज खरेलले........

गुल्मी मालिकाको कार्यक्रम सन्चालनप्रती बमबहादुर कार्कीको मन दुख्यो

गुल्मीको मालिका गाउँपालिकामा यस बर्षको यतिखेर चौथो राष्ट्रपति रनिङ शिल्ड सन्चालन गरिएको छ।श्री देविस्थान उच्च माध्यमिक विद्यालय,भानुपोखरा घमिर,गुल्मीमा सन्चालन भईरहेको कार्यक्रममा सम्झिनुपर्ने ब्यक्तित्वहरू लाई नसम्झिनु,नबोलाईनुले धेरैले मन दुखाएका छन.........

तेस्रो भाटि महोत्सव एवं ब्यापार मेलामा दर्शकहरूको घॅुईचो बढ्यो

तेस्रो भाटि महोत्सव एवं ब्यापार मेलामा दर्शकहरूको घॅुईचो दिनप्रतिदिन बढिरहेको छ।दर्शकहरूको भावना लाई बुझेर आयोजकले सोही प्रकृतिका कार्यक्रमहरू आयोजना गरेकोले महोत्सब भव्यताका साथ अगाडि बढेको आयोजक संस्था मालिका युवा क्लबका अध्यक्ष राजेश रायमाझिको भनाई रहेको छ.......

छत्रभूमी इङलिस बोर्डिङ स्कुलको १६ औ वार्षिक उत्सव कार्यक्रम शुरू

छत्रभूमी इङलिस बोर्डिङ स्कुल मुसिकोट नगरपालिका वडा नम्बर १ पौदीअमराइ गुल्मीको १६ औ वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ शुरूभईरहेको छ।ब्यबस्थापक शुनिल थापाका अनुसार बिद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि वार्षिक उत्सवको अवसरमा बिबिध कार्यक्रमहरु सन्चालन गरिएको छ........