मदनदिप घिमिरे रेडक्रसको बडागाउ उपशाखाको सभापतिमा सर्बसम्मत चयन
नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउ उपशाखाको सभापतिमा मदनदिप घिमिरे सर्बसम्मत चयन हुनुभएको छ। मुसिकोट ठुलापोखरामा सम्पन्न अधिबेशनले ११ सदस्यिय कार्य समितिको चयन गरेको सचिब बोमबहादुर छन्तेलले युनिक खवर डट कम संगको कुराकानीमा बताऊनुभएको छ........